फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युक्रेनको पूर्वी भागको सशस्त्र शक्तिले युक्रेनको वायु सेनाका दुईवटा लडाकू विमान खसाले

(GMT+08:00) 2014-07-23 20:47:26

        इन्टर फ्याक्स न्यूज एजेन्सीले 23 तारिख जनाएअनुसार, युक्रेनको पूर्वी भागमा सशस्त्र शक्तिले सोही दिन डोनेस्क राज्यमा युक्रेनको वायु सेनाका दुईवटा लडाकू विमान खसालेको छ। युक्रेन सेनाले उक्त सूचनाको पुष्टी गरेको हो।

जानकारी तथा लेखहरु
सुझाउ