फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय सर्वसाधारणद्वारा विरोध

(GMT+08:00) 2014-07-24 10:51:09

  जुलाई 23 तारिख भारतीय बेंगलुरुमा स्थानीय सर्वसाधारणले विरोध गरेका छन्। एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

     बेंगलुरुको एक स्कूलमा छ वर्षे बालिकालाई बलात्कार गरिएको विरोधमा 20 तारिखदेखि बेंगलुरुमा प्रदर्शन भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ