फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्यान्मारमा मिस युनिभर्सिटी प्रतियोगिता सम्पन्न

(GMT+08:00) 2014-07-28 14:11:23

        26 तारिखका दिन म्यान्मारको राष्ट्रिय नाचघरमा म्यान्मार विश्वविद्यालयअन्तर्गत मिस युनिभर्सिटी प्रतियोगिता सम्पन्न भयो। बीस वर्षीय सुन्दरी शर्र हटुट इआइन्द्रा म्यान्मार मिस युनिभर्सिटी बन्न सफल भएकी छिन्। उनले म्यान्मारको प्रतिनिधित्व गर्दै विश्व मिस युनिभर्सिटीको अन्तिम चरणमा भाग लिने छिन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ