फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्याउ मी स्मार्टफोन भारतीय इन्टर्नेटमा लोकप्रिय

(GMT+08:00) 2014-07-28 14:13:08

            स्याउ मी 3 स्मार्टफोनको 'अत्यास खरीद गतिविधि' 22 तारिखको बाह्र बजे सुरु भए लगत्तै 38 मिनेट 50 सेकेण्डमा सबै बिक्री भएको थियो। स्याउ मी अन्तर्गत भारतीय कम्पनीका अनुसार यस 'अत्यास खरीद गतिविधि' मा लगइन गर्नेको संख्या एक लाख पुगेको थियो। ग्राहकको माग बमोजिम स्याउ मीले 29 तारिख फेरि अर्को चरणको बिक्री सुरु गर्ने छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ