|
|
|
||
चिनियाँ मिसिन इञ्जिनियरिङ्ग कर्पोरेशन(सिएमईसी) द्वारा पुनः प्रयोग गर्न मिल्ने झोला रङ्गाउने प्रतियोगिता अर्थात् रिसायकल झोला पेन्टिङ्ग प्रतियोगिता 26 जुलाईको दिन श्रीलङ्काको राजधानी कोलम्बोस्थित भण्डारनायके मेमोरियल इन्टरनेशनल कन्वेशन हल (बीएमआईसीएच)मा सम्पन्न भएको छ। श्रीलङ्काका राष्ट्रपतिकी धर्मपत्नी शिरान्थी राजपाक्षे, श्रीलङ्काको लागि चिनियाँ राजदूतकी धर्मपत्नी तथा सिएमईसीका उप-व्यवस्थापक आदिले विजेताहरूलाई पुरस्कार दिएका थिए।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |