फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2020सम्म तिब्बतमा राजमार्गको कूल दूरी 1.1 लाख किलोमिटर पुग्ने

(GMT+08:00) 2014-07-28 15:48:44


        यो  तिब्बतको दक्षिण-पश्चिमी भागमा पर्ने केरोङ जिल्लाको राजमार्ग हो।सन् 2020सम्म तिब्बत स्वायत्त प्रदेशमा राजमार्गको कूल दूरी 1.1 लाख किलोमिटर पुग्ने भएको छ। तीमध्ये राष्ट्रिय तीन स्तरको राजमार्गले सो तिब्बती राजमार्ग 65प्रतिशत भाग ओग्टने छ। हरेक जिल्लामा गाँउ-गाँउ जोडिने बाटोको निर्माण गरिनुको साथै पिच पनि गरिने छ। हालै चीनको यातायात तथा ढुवानी मन्त्रालयले वितरण गरेको 'तिब्बतमा यातायात तथा ढुवानीको बैज्ञानिक विकास सम्बन्धि राय-सुझाव'मा उक्त कुरा उल्लेख गरिएको हो।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ