फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका 48 एयरलाइनद्वारा उडान कार्य

(GMT+08:00) 2014-07-28 19:16:32

       तिब्बत स्वायत्त प्रदेशका स्थायी उपाध्यक्ष तिङ ये स्येनका अनुसार हाल तिब्बतमा ल्हासा गोङ्कर विमान स्थलको केन्द्रमा रहेको छ र अन्य विमानस्थलहरुमा लिन्ची मिलिन विमान स्थल, छाङ तु बाङदा विमानस्थल, आलि खोनशा विमान स्थल, सिगाच्छे हफिङ विमान स्थलसँग वायु परिवहन सन्जाल स्थापित छ। सन् 2013 को अन्तसम्म तिब्बतमा चिनियाँ तथा विदेशी एयरलाइनको संख्या 48 पुगेको छ। त्यहाँ 29 मुलुकका एयरलाइन्सहरु पुगिसकेका छन् भने आधारभूत रुपमा चीनका धेरैजसो शहरमा हवाइ सम्बन्ध रहेको छ।

        तिब्बती नागरिक उड्यान प्रशासनबाट प्राप्त सूचनाका अनुसार, सन् 2013 मा तिब्बती नागरिक वायु सेवाका यात्रुको संख्या पटक पटक गरी 27 लाख 59 हजार पुगेको छ भने सन् 2012 को भन्दा 24.4 प्रतिशत बढेको छ।

जानकारी तथा लेखहरु
सुझाउ