फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तनबाट विश्व खाद्य उत्पादनमा प्रभाव पर्ने

(GMT+08:00) 2014-07-28 19:16:55

       अमेरिकी स्टानफोर्ड विश्वविद्यालय र अमेरिका राष्ट्रिय वायुमण्डलीय अनुसन्धान केन्द्रका विशेषज्ञका अनुसार, जलवायु परिवर्तनबाट मुख्य खाद्य उत्पादन मात्रामा प्रभाव पर्ने सम्भावना रहेको छ।

        अनुसन्धानकर्ताका अनुसार, आगामी बीस वर्षमा जलवायु परिवर्तनबाट दश प्रतिशतले गहुँ र मकैको उत्पादनमा प्रभाव पर्नेछ। साथै एक डिग्री सेलसियस तापक्रम बढेमा मकैको विकास गति सात प्रतिशत ढिलो हुनेछ भने गहुँको विकास गति छ प्रतिशत ढिलो हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ