फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाइ सहयोग संगठनको विदेशमन्त्री बैठकमा चीनका परराष्ट्रमन्त्रीले भाग लिने

(GMT+08:00) 2014-07-28 19:17:19

         गणतन्त्र ताजिकिस्तानका विदेशमन्त्री सिरोद्जीदिन आस्लोभ, इजिप्टका विदेशमन्त्री सामेह सुक्री, अरब लीगका महासचिव नबिल एल अरबीको संयुक्त निमन्त्रणामा चीनका परराष्ट्रमन्त्री वाङ यी आगामी जुलाइ तीस तारिखदेखि अगष्ट चार तारिखसम्म ताजिकिस्तानमा आयोजना हुने शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका विदेशमन्त्री परिषदको बैठकमा उपस्थित हुनुहुनेछ। सो अवसरमा उहाँले ताजिकिस्तान, इजिप्ट र अरब लिगको मुख्यालयको औपचारिक भ्रमण पनि गर्नुहुनेछ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काङले उक्त कुरा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ