फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको एक गाउँमा बासिन्दाहरुद्वारा वर्षाका लागि भ्यागुताको विवाह

(GMT+08:00) 2014-07-29 11:36:52

          बेलायती सञ्चारमाध्यमका अनुसार, भारतीय असाम प्रदेशका बासिन्दाहरुले सुख्खा मौसमबाट छिटो मुक्त पाउनका लागि वर्षा देवीको पुजा गरेका छन्। त्यसक्रममा पानी परोस् भन्ने कामनाको साथ उनीहरुले भ्यागुताको विवाह गरिदिएका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ