फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अनुशासन उल्लंघनको कारण चौ युङ खाङमाथि अनुसन्धान

(GMT+08:00) 2014-07-29 19:16:10

        सिन ह्वा समाचार समितिका अनुसार, चौ युङ खाङ गम्भीर रुपमा अनुशासन उल्लंघनमा संदिग्ध भएकोले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले निर्णय गरेको छ। "चिनायँ कम्युनिष्ट पार्टीको विधान" र "चिनियाँ कम्युनिष्ट पार्टी अनुशासन निरीक्षण एकाइको मुद्दा निरीक्षण नियम"का सम्बन्धित नियम बमोजिम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अनुशासन निरीक्षण समितिबाट उहाँमाथि अनुसन्धान हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ