फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दश सदस्यीय नेपाली पत्रकार टोली चीन भ्रमणमा

(GMT+08:00) 2014-08-21 09:20:45

      चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्गत वैदेशिक विभागको निमन्त्रणामा हाल नेपालबाट दश सदस्यीय पत्रकार टोली चीनको भ्रमणमा आएका छन्। प्रेस काउन्सिल, नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीको नेतृत्वमा आएको सो टोली अगस्ट 11तारिखका दिन चीन आइपुगेर आफ्नो बाह्र दिने भ्रमण थालेका हुन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ