फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिद्बारा तङ्ग स्याउ फिङ्गको 110औं जन्मजयन्ती आयोजना

(GMT+08:00) 2014-08-21 09:30:06

       चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले बीस तारिखका दिन विहान जन वृहत सभा भवनमा नेता तङ्ग स्याउ फिङ्गको 110औं जन्मजयन्ती समारोहको आयोजना गरेको छ।

       चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव समेत रहनुभएका चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्याक्ष एवम राष्ट्राध्यक्ष सी चिन फिङ्गले उक्त बैठकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ