फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान सरकारद्बारा अमेरिकी पत्रकार देश छाड्न चौबीस घण्टे आदेश

(GMT+08:00) 2014-08-21 19:02:32

       अफगानिस्तानी स्थानिय संचारमाध्यमले बीस तारिख जनाएअनुसार, अफगानिस्तानका महान्यायाधिवक्ताले काबूलका लागि अमेरिकी "न्यूयोर्क टाइम्स" का पत्रकार म्याथ्यु रोसेनवर्गलाई चौब्बीस घण्टाभित्र अफगानिस्तानबाट छोड्न आदेश दिनुभएको छ।

       ती पत्रकारले यसअघि "न्यूयोर्क टाइम्स"मा अफगानिस्तानको राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षा विपरीत लेख प्रकाशित गरेको आरोपमा देश छोड्न आदेश दिइएको हो।

       यस आदेशप्रति अमेरिकी विदेश मन्त्रालयले कडा निन्दा गरेको छ। अफगानिस्तानमा सन् 2001 मा तालिवानको शासन पतन सम्बन्धी समाचारको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाइएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ