फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तङ्ग स्याउ फिङ्ग सिद्धान्तको अनुसन्धान तथा व्याख्यालाई निरन्तर प्रगाढ पार्नुपर्नेः लिउ युन शान

(GMT+08:00) 2014-08-21 19:05:56

         चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका सदस्य एवम् केन्द्रीय समितिका सचिवालयका सचिव लिउ युन शानले तङ्ग स्याउ फिङ्गको 110औं जन्मजयन्ती मनाउन आयोजित प्राज्ञिक गोष्ठीमा भाग लिनुभयो। उहाँले चीन राष्ट्र जातिको विशाल पुनरुत्थान हुने चिनियाँ सपना साकार तुल्याउन बढी मानसिक शक्ति उपलब्ध गराउनका लागि तङ्ग स्याउ फिङ्गको ऐतिहासिक स्थान तथा महत्वपूर्ण योग्दानबारेको जानकारी गहिरोरुपमा बुझ्नुपर्ने र तङ्ग स्याउ फिङ्ग सिद्धान्तको अनुसन्धान तथा व्याख्यालाई निन्तर प्रगाढ पार्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ