फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमा पर्यटनको प्रवर्द्धनमा चीन सक्रिय

(GMT+08:00) 2014-08-22 18:19:29

           अगष्ट 21 तारिख सार्वजनिक गरिएको"पर्यटन व्यवसाय सुधार तथा विकास प्रवर्द्धन सम्बन्धी राज्य परिषदका केही सुझाव"ले सीमा क्षेत्रको पर्यटन परियोजनाको दर्ता तथा अनुमोदन कार्यक्रम रद्द गरेर सीमा क्षेत्रको पर्यटन विकासलाई तीव्र गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको छ।

           चीनको पर्यटन अनुसन्धान व्युरोका अध्यक्ष ताइ बिनले उक्त सुझावले चीन र दक्षिण-पूर्वी एशिया,दक्षिण एशिया,मध्य एशिया,उत्तर-पूर्वी एशिया र मध्य पूर्वी युरोपेली क्षेत्रबीचको पर्यटन सहयोगलाई बढाउने अपेक्षा गर्नुभयो।

             हाल वरिपरी मुलुक तथा क्षेत्र चीनको विदेशी पर्यटनको मुख्य गन्तव्य मात्र नभई चीनद्बारा विदेशी पर्यटक आकर्षित गर्ने नयाँ बजार पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ