फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङले ताजिकिस्तान,भाल्दिभ्स,श्रीलङ्का र भारतको भ्रमण गर्नुहुने

(GMT+08:00) 2014-09-09 19:10:12

        ताजिकिस्तानका राष्ट्रपति इमोमाली राक्मोनोभको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सि चिन फिङले सेप्टेम्बर एघारदेखि बाह्रसम्म ताजिकिस्तानको भ्रमण गर्नुहुनेछ। उहाँ दुशानबामा आयोजना हुने शाङहाइ सहयोग संगठन सदस्य मुलुक बीचको चौधौं सम्मेलनमा सहभागी हुनुहुनेछ। सो जानकारी

         चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज नौ तारिख मंगलबार बताउनु भएको हो।

         ताजिकिस्तानका राष्ट्रपति इमोमाली राक्मोनोभ, माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामिन, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र भारतका राष्ट्रपति प्रनव मुखर्जीको निमन्त्रणामा चीनका राष्ट्रध्यक्ष सीले सेप्टेम्बर बाह्र तारिखदेखि उन्नाईस तारिखसम्म यी चारवटा मुलुकको भ्रमण हुनुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ