फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइ सहयोग संगठनको शिखर सम्मेलन दुशान्बेमा सुरु, चीनका राष्ट्राध्यक्ष पनि सहभागि

(GMT+08:00) 2014-09-12 18:54:50

       शाङहाइ सहयोग संगठन सदस्य मुलुक बीचको चौधौं सम्मेलन बाह्र तारिख ताजकिस्तानको राजधानी दुशान्बेमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अरु सदस्य मुलुकका नेताहरु उक्त सम्मेलनमा सहभागी हुनुभएको छ।

        सम्मेलनको अनुसूचीका अनुसार, सर्वप्रथम सदस्य मुलुकका नेताले सानो वार्ता आयोजना गर्नु हुनेछ, त्यसपछि सदस्य मुलुक, पर्यवेक्षक मुलुकका नेताले ठूलो परिमाणको वार्ता आयोजना गर्नुहुने कार्यक्रम छ। चीनका राष्ट्राध्यक्ष सीले शिखर सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्नु हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ