फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत भ्रमणमा रहेका चिनियाँ युवा मण्डल कोचि पुगे

(GMT+08:00) 2014-09-15 11:13:29

      12 तारिख राति भारतको मैत्रिपूर्ण भ्रमणमा रहेका चिनियाँ युवा प्रतिनिधि मण्डल केरला राज्यको सदरमुकाम कोचि पुगेका छन्।

  13तारिख,युवा प्रतिनिधि मण्डलले कोचिस्थित हिल प्यालेस तथार थेभरा लोक परम्परा संग्रहालयको अवलोकन गरेका छन्।

1 2
जानकारी तथा लेखहरु
सुझाउ