फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जौ भित्र्याउँदै

(GMT+08:00) 2014-09-15 11:17:08

      यस सेप्टेम्बर महिनामा तिब्बती ल्हासामा किसानहरू जौको बाली भित्र्याउँदै छन्। हाल तिब्बतमा जौलगायत बिभिन्न बाली भित्र्याउने समय भएको छ। जताततै किसानहरू कटाइ गर्ने मेशिनसहित व्यस्त देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ