फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्रीको साथमा चिनियाँ राष्ट्राध्यक्षको गुजरात भ्रमण

(GMT+08:00) 2014-09-18 10:05:06

       भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 17तारिख भारतको गुजरात राज्यको भ्रमण थाल्नुभएको छ। उहाँहरुले महात्मा गान्धिको आवास र बैंक पार्क विकास आयोजनाको निरिक्षण गर्नुका साथै दुई मुलुक बीचको सम्बन्ध तथा साझा अभिरुचिका विषयमा कुराकानी गर्नुभएको छ।

      विद्युत प्रसारण उपकरण औद्योगिक पार्कको स्थापना, चिनियाँ क्वाङ्ग तुङ्ग प्रान्त र गुजरात राज्यबीच मित्रता प्रान्त, क्वाङ्ग चौ शहर र अहमदाबादबीच मित्रता शहर बनाउने सन्धिको हस्ताक्षर समारोहमा उहाँहरु सँगै उपस्थित हुनुभएको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ