फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारत रेशमी मार्ग आर्थिक क्षेत्र र समुद्री रेशमी मार्गको निर्माणबारे सहमति प्राप्त गर्न प्रतिक्षारत

(GMT+08:00) 2014-09-18 20:22:33

       रेशमी मार्ग आर्थिक क्षेत्र र 21औं शताब्दी समुद्री रेशमी मार्गको संयुक्त निर्माणसम्बन्धमा चीन र भारतबीच सहमति हासिल गर्ने प्रतिक्षामा चीन रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 18 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

       उहाँका अनुसार, चीन र वरिपरिका मुलुकबीचको आपसी हित सहयोगलाई गहन बनाउँदै तथा साझा विकास गरी साझा समृद्धि प्राप्त गर्नका लागि गत वर्षदेखि राष्ट्राध्यक्ष सीले चीन र वरिपरिका मुलुकको सहयोगमा रेशमी मार्ग आर्थिक क्षेत्र र 21औं शताब्दी समुद्री रेशमी मार्गको निर्माण गर्ने रणनैतिक योजना प्रस्तुत गर्नुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ