
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अठार रिख नयाँ दिल्लीमा भारतका उप राष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेट-वार्ता गर्नुभयो।
राष्ट्राध्यक्ष सीले विहान प्रधानमन्त्री नरेन्द्र मोदिसँग भेट-वार्ताको अवसरमा धेरै सफलतालाई प्राप्त गरेको सुनाउँदै उहाँले दुवै पक्षले यस पटकको भ्रमणको सफलतालाई कार्यान्वयन गर्ने बताउनुभयो।
उपराष्ट्रपति अन्सारीले राष्ट्राध्यक्ष सीको भारतको भ्रमण सकारात्मक र महत्वपूर्ण सफलता प्राप्त गर्दै दुवै मुलुक सम्बन्धको नयाँ काल सुरु भएको औंल्याउनुभयो।
शुक्रबारै राष्ट्राध्यक्ष सीले भारतका विदेशमन्त्रीसँग भेट-वार्ता गर्नुभयो।