फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छाङ्ग तु क्षेत्रमा जँगली रातो मृगको सँख्या बढ्यो

(GMT+08:00) 2014-09-29 18:56:35

       तिब्बतको छाङ्ग तु क्षेत्रको वन व्यूरोले हाल सार्वजनिक गरेअनुसार, तिब्बतको लै ऊ छि नामक रातो मृगको सँख्या राष्ट्रस्तरीय प्राकृतिक क्षेत्रमा स्पष्टरुपमा बढेको छ। जँगली रातो मृगको सँख्या सन् 2006को 3000बाट बढेर हाल लगभग 8000 पुगेको छ।

       तिब्बतको रातो मृग चीन राष्ट्रको ख स्तरीय महत्वपूर्ण जनावर मानिन्छ। यो मुख्यतया अग्लो पहाडी तथा घाँसे चउरमा बसोबास गर्दछ। जलवायु परिवर्तन आदि कारणले रातो मृग लोप हुँदै गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ