फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण

(GMT+08:00) 2014-09-29 19:09:44

       अफगानिस्तानका पूर्व बित्तीय मन्त्री अशरफ घानिले उनन्तीस तारिख राजधानी काबुलमा अफगानिस्तानको राष्ट्रपतिको शपथ ग्रहण गर्नुभएको छ। यसै दिन अफगानिस्तानका पूर्व विदेश मन्त्री अब्दुल्लाह अब्दुल्लाहले स्थापित नयाँ सरकारको प्रमुखको शपथ ग्रहण गर्नुभएको छ।

       अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ उक्त शपथ ग्रहण समारोहमा उपस्थित हुनुभएको छ। साथै उहाँले नयाँ राष्ट्रपति तथा सरकार प्रमुखलाई बधाइ ज्ञापन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ