फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माणको निरन्तर रुपमा समर्थन

(GMT+08:00) 2014-09-30 18:15:59

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले 30 तारिख चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माणका लागि निरन्तर रुपमा सहयोग तथा समर्थन गर्ने बताउनुभएको छ।

        प्रवक्ता व्हाले सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ