फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा भारतद्बारा केही सिमा क्षेत्रको विवाद समाधान

(GMT+08:00) 2014-09-30 19:42:38

        चीनको परराष्ट्र मन्त्रालयकाअनुसार, चीन तथा भारत बीचमा मैत्रि परामर्शमार्फत हाल केही सिमा क्षेत्रको विवादको समाधान गर्न सहमत भएको छ। सेप्टेम्बर तीस तारिख दुई मुलुकको सिमा सेनाले दुबै पक्ष बीचमा सहमत भएको कदमअनुसार सँगसँगै सुचारुरुपमा सिमा नियन्त्रण रेखाबाट आ-आफ्ना सैनिकलाई फिर्ता गरेको छ। सम्बन्धित क्षेत्रमा पुनः शान्ति छाएको छ। दुबै पक्षले चीन-भारत सिमा मामिला परामर्श तथा सामन्जस्य कार्य प्रणालीमार्फत सिमा क्षेत्रको शान्ति कायम राख्नका लागि सम्बन्धि मामिलाबारे आदानप्रदान गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ