फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली ख छ्याङ्गद्वारा सन् 2014मा चीन सरकारको "मित्र पुरस्कार" बाट पुरस्कृत भएका विदेशी विशेषज्ञहरुसँग भेट-घाट

(GMT+08:00) 2014-09-30 19:43:02

       चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 30 तारिख दिउँसो जन वृहत सभा भवनमा चीन सरकारको "मित्र पुरस्कार"2014बाट पुरस्कृत भएका विदेशी विशेषज्ञहरु तथा उनीहरुका परिवार सदस्यहरुसँग भेट-घाट गर्नुभएको छ।

       प्रधानमन्त्री ली ख छ्याङ्गले चीन सरकार र चिनियाँ जनताको तर्फबाट उक्त पुरस्कृत विदेशी विशेषज्ञहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुका साथै चीनको आर्थिक तथा सामाजिक विकासका लागि दिएको सकारात्मक योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै ली ख छ्याङ्गले चीनमा काम गरिरहेका समस्त विदेशी विशेषज्ञहरु, अन्तर्राष्ट्रिय मित्रहरु तथा उनीहरुको परिवारका सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभयो।

       पुरस्कृत विदेशी विशेषज्ञहरुले चीनको आधुनिकीकरण निर्माणका लागि निरन्तर रुपमा योगदान दिने बताएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ