फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण अफ्रिकाको प्रिटोरीमा ढकमक्क निलो जाकारान्डा

(GMT+08:00) 2014-10-19 19:38:33

        हरेक वर्षको अक्टोबर महिनामा दक्षिण अफ्रिकाको प्रिटोरीमा रोपिएका असी हजार निलो जाकारान्डा रुखमा सुन्दर फूल फूल्छन्। सुन्दर फूलले धेरै पर्यटकहरुलाई त्यहाँ फोटो खिच्न आकर्षित गर्ने गर्छ। प्रिटोरी "ब्लू जाकारान्डा शहर" कहलाइएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ