फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

2014 अन्तर्राष्ट्रीय कार प्रदर्शनी उत्तर-पूर्वी चीनको शंग यांग शहरमा शुरू

(GMT+08:00) 2014-10-23 10:47:07

22 अक्तूबरबाट 2014 अन्तर्राष्ट्रीय कार प्रदर्शनी उत्तर-पूर्वी चीनको शंग यांग शहरमा शुरू भएको छ। यस प्रदर्शनीको थिम रहेको छ "गाडी बजारको विस्तारको साथै ऊर्जा बचाउने र पर्यावरणको रक्षा गर्ने"। देश-विदेशका कुल 137 कार कम्पनीहरूले यस प्रदर्शनीमा भाग लिएका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ