फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा विशाल गँगटो पुनः देखियो

(GMT+08:00) 2014-10-23 16:50:15

           बेलायतको व्हाइटस्टेबल पोर्टको वरिपरीको क्षेत्रमा पुनः विशाल गँगटो देखिएको छ। इन्टर्नेटमा हालै उपलब्ध एक फोटोमा 15 मिटर लामो गँगटो र दुई बालक बीचको दूरीमा मात्र दुई मिटरको फरक छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ