फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न

(GMT+08:00) 2014-10-23 19:36:42

        चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज तेइस तारिख पैचिङमा सम्पन्न भएको छ। बैठकले "ऐनबमोजिम देशको शासन गर्नेलगायत केही महत्वपूर्ण विषयसम्नब्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्णय"लाई पारित गरेको छ।

        बैठकमा चिनियाँ विशेषतायुक्त समाजवाद कानूनी प्रणाली र समाजवाद कानूनी शासन देशको निर्माण गर्नु नै ऐनबमोजिम देशको शासन गर्ने चौतर्फी रुपमा बढाउने मुख्य लक्ष्य रहेको प्रस्तुत गरिएको छ। संविधानको केन्द्रित चिनियाँ विशेषतायुक्त समाजवाद कानुनी प्रणालीको सुधार गरी संविधानअनुरुप संचालन बढाउने, ऐनबमोजिम प्रशासन गर्न गहिरो रुपमा प्रबर्द्धन गर्ने, निष्पक्ष न्यायपालिकामा जोड दिने, कानुनी शासन समाजको निर्माण गर्न अघि सार्ने, कानुनी शासन कार्यटोलीको निर्माण गर्न बढाउने, ऐनबमोजिम देशको शासन बढाउनेमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई बढाउने तथा सुधार गर्ने आदि विषय वर्तमान मुख्य कार्य रहेको बैठकमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ