फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समाजवाद आधुनिकिकरण निर्काणका लागि कानूनी शासनको नेतृत्व र मानक हुनै पर्ने जन दैनिक अखवारको टिप्पणी

(GMT+08:00) 2014-10-24 19:11:25

      आज चौब्बीस तारिख जन दैनिक अखवारले ऐनबमोजिम देशको शासन व्यवस्था गर्ने ऐतिहासिक उफ्राइ शीर्षकमा एक टिप्पणी प्रकाशन गरेको छ। प्रकाशित सो टिप्पणी अनुसार समाजवाद आधुनिकिकरण निर्माणका लागि कानुनी शासनको नेतृत्व मानक हुनुपर्छ र चीन राष्ट्रको महा पुनःरुत्थान हुन कानूनी शासनको संरक्षण तथा सवर्द्धन हुनुपर्छ।

       हिजो तेइस तारिख सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा "ऐनबमोजिम देशको शासन गर्नेलगायत केही महत्वपूर्ण विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय" लाई पारित गरेको छ। टिप्पणीका अनुसार, वर्तमान चीनमा कानुनी शासन देश प्रशासनको धारणा र समाजको साझा विश्वास बन्दैछ। टिप्पणीमा भनिएको छ विशेषतायुक्त समाजवाद कानुनी शासन बाटोमा अडिग रहेर चीनले कानूनी शासनको आधारमा देशको शासन प्रणाली र शासन क्षमताको आधुनिकिकरण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ