फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको चन्द्र खोजयात्रा परियोजनाको तेस्रो चरण

(GMT+08:00) 2014-10-24 19:12:13

       सिन ह्वा समाचार समितिका अनुसार, आज चौब्बीस तारिख शुक्रबार विहान दुई बजे चीनले बनाएको चन्द्र खोजयात्रा परियोजनाको तेस्रो चरणको पुनःप्रवेश परीक्षकलाई चीनको सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङमार्च नं तीन-ग ग्राहक रकेटबाट प्रक्षेपण गरिएको छ। सो रकेट निश्चित कक्षमा पुगेको छ। त्यसबाट चीनको चन्द्र खोजयात्रा परियोजनाले गरेको पहिलो पटक पुनःप्रवेश परीक्षण सफल भएको देखिन्छ।

        प्राप्त जानकारीअनुसार, चन्द्र अन्तरिक्ष यानको पुनःप्रवेशको मुख्य प्रविधि पाएर छाङ हो-पाँचको कार्यलाई प्राविधिक समर्थन दिने यो प्रक्षेपण कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ