फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र बेलायतका अन्तिम सेना टुकडीलाई अफ्गानिस्तानबाट फिर्ता बोलाइयो

(GMT+08:00) 2014-10-28 10:51:09

      अक्टोबर 26तारिख अफ्गानिस्तानमा कार्यरत अमेरिकी र बेलायती सेनाको अन्तिम टुकडीलाई कार्यभार सम्पन्नपछि औपचारिक रुपमा अफ्गानिस्तानबाट स्वदेश फिर्ता बोलाइएको छ। यसअघि ती सेनाको टोलीले धेरै सैनिकस्थल लगायतका कार्यभार अफ्गानिस्तानी सैन्य पक्षलाई हस्तान्तरण गरेका थिए।


1 2 3
जानकारी तथा लेखहरु
सुझाउ