फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा भारतीय विद्यार्थीको संख्या बढ्यो

(GMT+08:00) 2014-10-29 10:56:48

      स्नातक स्कूलहरूको अमेरिकी परिषद अर्थात् यूएस काउन्सिल अफ ग्राजुएट स्कुल्सद्बारा प्रकाशित प्रतिवेदनका अनुसार, गत वर्ष अमेरिकी ग्राजुएट स्कूलमा पढ्ने भारतीय विद्यार्थीको संख्या सन् 2012को तुलनामा 32प्रतिशतले बढेको छ। साथै सन् 2013 को तुलनामा यस वर्ष चिनियाँ विद्यार्थीको संख्या 1 प्रतिशतले घटेको छ भने सन् 2013मा सन् 2012 को तुलनामा 3प्रतिशतले कम भएको देखिन्छ।

      यदि यो प्रवृत्ति जारी रहेमा अमेरिकी ग्राजुएट स्कूलमा भारतीय विद्यार्थीको संख्या चिनियाँ विद्यार्थीको तुलनामा बढ्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ