फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र अफ्गानिस्तानी राष्ट्रपतिबीच वार्ता

(GMT+08:00) 2014-10-30 14:36:44

     भेटको अवसरमा अफ्गानिस्तानसँगको परम्परागत मित्रतालाई सुदृढ पार्नुका साथै व्यावहारिक सहयोगलाई अगाडि बढाएर दुई मुलुक बीचको सम्बन्धको विकास गर्न चीन इच्छुक रहेको प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ।

     सो अवसरमा अफ्गानिस्तानी राष्ट्रपति अहमदजाईले चीनको सहयोग र समर्थनको अफगानिस्तानले प्रशंसा गरेको बताउँदै अफगानिस्तान समस्यासम्बन्धको इस्तानबुल प्रक्रियाअन्तर्गत चौथौ विदेशमन्त्रीस्तीय वार्ता आयोजना गरेप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो।


1 2
जानकारी तथा लेखहरु
सुझाउ