फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा पाकिस्तानलाई सामग्री तथा पूँजी सहयोग

(GMT+08:00) 2014-10-30 14:38:20

      चालू वर्ष बाढी-प्रकोपबाट करिब एक लाख घरआवास ध्वस्त हुनुका साथै 25 लाख तीस हजार मानिस पिडीत भएका छन्। यस क्रममा चीन सरकारले पाकिस्तानलाई तत्काल सामग्री तथा पूँजी सहायता दिने निर्णय गरेको हो। सहायतामा लगभग एक करोड अमेरिकी डलरसहित चामल, पिठो, तेललगायत आवश्यक सामग्री समेत रहेको पाकिस्तानका लागि चिनियाँ राजदुत सुन वै तुङ्गले जानकारी दिनुभएको छ।


1 2
जानकारी तथा लेखहरु
सुझाउ