फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी मानवरहित हवाई कार्वाहीमा पाकिस्तानमा 4 को मृत्यु

(GMT+08:00) 2014-10-30 17:50:40

    पाकिस्तानी संचारमाध्यमले जनाएअनुसार उत्तर-पश्चिमी पाकिस्तानको दक्षिणी वाजिरिस्तानमा 30 तारिख बिहान अमेरिकी मानवरहित विमानद्वारा गरिएको हवाई कार्वाहीमा कम्तीमा 4 जनाको मृत्यु भएको छ।

    चालू वर्षको सुरुदेखि यता अमेरिकी सेनाले पाकिस्तानमा गरेको हवाई आक्रमणबाट हालसम्ममा कम्तीमा 1 सय 17 जनाको ज्यान गएको छ।

    पाकिस्तानी संसदले सन् 2013को अन्तमा एउटा निर्णय पारित गरेको थियो जस्मा अमेरिकी मानवरहित विमानद्वारा पाकिस्तानी भूभागमा हुने कार्वाहीलाई कडा निन्दा गर्नुका साथै स्थगित गर्न माग गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ