फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रतिरक्षा मन्त्री छाङ वान छ्वीआन र पाकिस्तानी वायु सेनाका जीफ अफ स्टाफबीच भेट-घाट

(GMT+08:00) 2014-11-15 09:40:15

    चीनको राज्य परिषदका सदस्य एवम् चीनका प्रतिरक्षा मन्त्री छाङ वान छ्वीआनले 14 तारिख दशौं चिनियाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष मेलामा सहभागी हुन चीन आउनुभएका पाकिस्तानी वायु सेनाका जीफ अफ स्टाफ मर्शाल ताहिर रफीक बुटसँग भेट-घाट गर्नुभएको छ।

    भेटमा उहाँले पाकिस्तानसँग मिलेर दुई मुलुकका नेताहरुद्वारा प्राप्त भएको सम्बन्धित सहमतिलाई सक्रियताका साथ व्यवहारमा उतार्ने, चीन र पाकिस्तानको आर्थिक करिडोर निर्माणलाई अगाडि बढाउने र दुई मुलुकको भाग्यको समुदय गर्ने मनसाय चीनले लिएको कुरा बताउनुभयो।

    प्रत्युत्तरमा बुटले दुई मुलुकले रणनैतिक सम्पर्कलाई सबल पार्ने, आदान-प्रदान तथा सहयोगलाई विस्तार गर्ने र आपसी वायु सेनाको मैत्रीपूर्ण सहयोगालाई बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ