फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीस मुलुक समूहका नेतास्तरीय अर्को सम्मेलन सन् 2016 मा हुने

(GMT+08:00) 2014-11-16 16:32:30

    बीस मुलुक समूहको नेतास्तरीय नवौं शिखर सम्मेलन 16 तारिखका दिन अस्ट्रेलियाको ब्रिस्बेनमा आयोजित हुँदा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुभयो।

    विश्वको आर्थिक जोखिमको प्रतिरोध गर्ने क्षमतालाई बढाउने विषयबारे छलफल गर्दा सीले चार बुँदा प्रस्तुत गर्नुभयो। पहिलो,निरन्तर रुपमा अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा सुधार गर्ने र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनको हिसाबमा सुधार गर्ने प्रक्रियालाई गतिशील तुल्याउनुपर्दछ। दोस्रो विश्वव्यापी करसम्बन्धी सहयोगलाई सबल पर्नुपर्ने। तेस्रो,भ्रष्टाचारको विरोध गर्ने अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्नुपर्ने। र चौथो,विकासमा देखिएका अवरोधमा नजर पुर्‍याउँदै विकासोन्मुख मुलुकलाई मद्दत गर्नुपर्ने।

जानकारी तथा लेखहरु
सुझाउ