फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग र ब्राजिलका राष्ट्रपति रोसेफबीच भेट-घाट

(GMT+08:00) 2014-11-16 10:35:18

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 16 तारिख ब्रिस्बेनमा ब्राजिलका राष्ट्रपति दिल्मा रौस्सेफसँग भेट-घाट गर्नुभएको छ।

    भेटमा उहाँले चीनले ब्राजिलसँग बहुपक्षीय प्रणालीमा समन्वय गर्ने, ब्रिक्स मुलुकको एकता र सहयोगलाई अगाडि बढाउने, जलवायु परिवर्तनआदि चुनौतीको संयुक्त रुपमा सामना गर्ने मनसाय लिएको कुरा बताउनुभयो।

    जवाफमा ब्राजिलकी राष्ट्रपति रौस्सेफले ब्राजिलले दुई पक्षको तेल तथा ग्याँस, ऊर्जा-श्रोत, सञ्चार तथा प्रविधिआदि क्षेत्रको सहयोगलाई बढाउने आशा लिएको बताउँदै चीनलाई ब्राजिलको एक्सप्रेस रेलको निर्माणमा संलग्नताका लागि स्वागत गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ