फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्यूजील्याण्डमा चिनियाँ सँस्कृति लोकप्रिय

(GMT+08:00) 2014-11-19 14:53:46

चीनको परिचय– न्यूजील्याण्डको यात्रा नामक साँस्कृतिक गतिविधि 9 देखि 16 तारीखसम्म न्यूजील्याण्डका प्रमुख शहरहरू ओकल्याण्ड, वेलिङ्गटन तथा क्राइस्टचर्चमा आयोजना गरिएको छ। न्यूजील्याण्डका नागरिकले चिनियाँ सँस्कृति प्रति उत्साह देखाएका छन्।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ