|
|
|
||
हाङ्ग काङ्ग विशेष प्रशासनिक क्षेत्र जनवादी गणराज्य चीनको एक क्षेत्र हो। यसको उत्तरमा गुआङ्गडोङ्ग र पूर्व, पश्चिम तथा दक्षिणमा दक्षिण चीन सागरले घेरेको छ। हाङ्ग काङ्ग एक उच्च विकसित पूंजीवादी अर्थव्यवस्था भएको वैश्विक महानगर तथा अन्तर्राष्ट्रीय वित्तीय केन्द्र हो। आफ्नो विशाल क्षितिज तथा गहिरो प्राकृतिक बन्दरगाहका लागि प्रख्यात यस हाङ्ग काङ्गको पहिचान एउटा यस्तो महानगरीय केन्द्रको रूपमा बनेको छ जुन ठाउँको खाना-परिकार, सिनेमा, सङ्गीत र परम्पराहरूमा पूर्व तथा पश्चिमको मिलन भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |