फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले रूससँगको आपसी विश्वासलाई गहिरो बनाउने

(GMT+08:00) 2014-11-19 14:56:48

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले 18 नभेम्बरको दिन पेइचिङ्गमा चीनको भ्रमणमा आएका रूसी रक्षामन्त्री सर्गेई शोइगूसँग भेट-वार्ता गर्नुभएको छ। सो क्रममा प्रधानमन्त्री लीले चीन रूससँग रणनीतिक आपसी विश्वासलाई प्रगाढ बनाएर वास्तविक सहयोगलाई बढाउन चाहेको बताउनुभएको छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ