फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक हनीमून जोडी चढेको गाडीमा चढ्न खोजे चितुवा

(GMT+08:00) 2014-11-20 15:35:08

कोही मधुमास मनाउन गएका छन् र अचानक उनीहरूको अगाडि चितुवा आए के हुन्छ? हालै यस्तै घटना घटेको छ, अमेरिकाको वाशिङ्गटनमा बस्दैआएका र भर्खरै बिवाह-बन्धनमा बाडिएका नवदम्पति स्टेसी र एडगर कोबोसलाई। उनीहरू उत्तरी तान्जानियामा छुट्टि मनाउन गएका थिए। उनीहरूले कारमा घूमिरहेका बेला अचानक सो कारको छतमाथि चितुवा देख्छन् र उनीहरू निकै डराउँछन्। तर केही समयपछि चितुवा कारको छतबाट झरेको र कुनै हानी-नोक्सानी नभएको बताइएको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ