फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रहरीद्वारा हत्या अभियोग लागेका धर्मगुरु पक्राउ

(GMT+08:00) 2014-11-21 10:04:47

          हिजो 20 तारिख भारतीय प्रहरीले हत्या अभियोग लागेका धर्मगुरु रामपाललाई उनकै आश्रमबाट नियन्त्रणमा लिएको छ। पक्राउको क्रममा उनका समर्थक र प्रहरीबीच झडप समेत भएको थियो। सो झडपमा छ जनाको मृत्यु भएको जनाइएको छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ