फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो जल-बिद्युत स्टेशन सञ्चालनमा

(GMT+08:00) 2014-11-24 15:35:01

      नौ अर्ब 60 करोड चिनियाँ युआन लगानी लगाइएको चीनको तिब्बतको चाङ्ग मु जल-बिद्युत स्टेशन 23 तारिखदेखि सञ्चालनमा आएको छ। यो चीनले ब्रह्मपुत्र नदीको मुख्य शाखामा निर्माण गरेको पहिलो जल-बिद्युत स्टेशन हो। यसको क्षमता 5 लाख 10 हजार किलोवाट छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ