फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पग्रस्त क्षेत्रका विद्यार्थीका लागि खाना तयार

(GMT+08:00) 2014-11-24 15:38:16

      नभेम्बर 22 तारिख स छ्वान प्रान्तीय खाङ्ग तीङ्गमा भूकम्प गएपछि चिनियाँ जन मुक्ति सेनाअन्तर्गत स छ्वान प्रान्तीय कान च शाखाले तुरुन्तै प्रकोपग्रस्त क्षेत्र—था कुङ्ग बस्तीमा सेना पठाएर स्थानीय सर्वसाधारणका लागि पालको निर्माण गरेको छ। दोस्रो दिन सेनाले था कुँ बस्ती तोरिआकामोइ गाउँमा स्थानीय स्कूलका विद्यार्थीलाई तात्तातो खाना तयार गरेका छन्। खानामा सागसब्जी मात्र नभइ मासु पनि तयार गरिएको देखिन्छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ