फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्राजिलद्वारा सन् 2016 ओलम्पिकको प्रतीक चिन्ह सार्वजनिक

(GMT+08:00) 2014-11-25 15:59:23

      ब्राजिल ओलम्पिक समितिले 24 तारिख रियो डी जनेरियो ओलम्पिक तथा पारा ओलम्पिक खेलकुदको प्रतीक चिन्ह सार्वजनिक गरेको छ। शुभ वस्तु र ब्राजिलमा प्रशस्त पाइने जनावर तथा वनस्पतिको आधारमा पहेँलो र निलोलाई मुख्य रंग बनाएर ब्राजिलको सँस्कृति र विविधता झल्काउने प्रतीक चिन्ह सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ